कोटेश्वरको बीच सडकमै बन्दकर्ताको भोज, खाना पकाउँदै पूर्वमन्त्री युवराज दुलाल !

काठमाण्डु – नेकपा प्रचण्ड–नेपाल समूहले गरेको आमहड्तालको उपत्यकामा आंशिक प्रभाव परेको छ । उपत्यकाका मुख्य सडकमा नेता तथा कार्यकर्ता सडकमा उत्रिएका छन् भने प्रहरीले अवरोध खुलाइरहेको छ । हिजो अस्तिको तुलनामा आज सवारीसाधनहरु कम चलेका छन् भने पसलहरु छिटपुटरुपमा मात्रै खुलेका छन् । प्रचण्ड–नेपाल समूहको आमहड्तालका क्रममा कोटेश्वर–जडिबुटी सडकखण्ड अवरूद्ध भएको छ । सडकमा अवरोध…