सरकार ‘भर्सेस’ समाजवादी : पूर्व राज्यमन्त्री सुरेन्द्र यादव कतापट्टि ? टुटफुटको अन्तिम प्रयास

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी फुटाउन सहज हुने अध्यादेश सुटुक्क मन्त्रिपरिषद्बाट पारित गरेपछि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा तत्काल तरङ्ग आयो । मन्त्रिपरिषद् बैठकमा कतिपय मन्त्रीले असन्तुष्टि व्यक्त गरे । नेकपाभित्रको असन्तुष्टि साम्य पार्न र मध्यादेशको औचित्य पुष्टि गर्न प्रधानमन्त्री ओलीले नेकपा नफुट्ने प्रस्ट सन्देश नेताहरूलाई दिए । कोरोना भाइरस संक्रमणको महामारीका…