एमसीसी सैन्य परियोजना हैन, हातहतियारसँग संलग्नता छैनः मन्त्री ढकाल

भूपेन्द्रसिंह विष्ट डडेल्धुरा – सङ्घीय सरकारका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसद्बाट अनुमोदन हुने बताएका छन् । मङ्गलबार प्रेस सङ्गठन डडेल्धुरा शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री ढकालले एमसीसी कुनै सैन्य प्रयोजन नभएकाले संसद्बाट पास हुने बताए । माघ १२ गते संसद्ले सभामुख पाएपछि सरकारले एमसीसीको फाइल संसद्मा…