काठमाडौं – सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक अहिले प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ । बैठकमा वरिष्ठ नेता माधवकुमार नेपालबाहेकका सचिवालय सदस्य सहभागी छन् । नेता पूर्वनिर्धारित कार्यक्रमका लागि लुम्बिनी गएका कारण बैठक उपस्थित हुन नसकेका हुन् । नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मंगलबार दिउँसो भएको छलफलपछि आज सचिवालय बैठक…