सभापति देउवाले अलि लचक भएर काम गर्नुप‍र्योः गगन थापा

काठमाडौं – नेपाली कांग्रेसका नेता गगनकुमार थापाले अझै शक्ति बढाएर परिवर्तनको पक्षमा उभिने बताएका छन् । सोमबार बत्तिसपुतलीमाभएको भेलामा बोल्दै नेता थापाले सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल समूहबीच विवाद हुँदा विधि, विधानको पक्षमा उभिएर कृष्णप्रसाद सिटौलाले मध्यमार्घी भूमिका खेलेकोमा थापाले प्रशंसा गरेका छन् । ‘कुनै अलमल विना कृष्णप्रसाद सिटौलाको नेतृत्वमा सहीमा सही…