सरकारले पर्यटक भिसा रोक्यो, विद्यालय बन्द नगर्ने

काठमाडौं – सरकारले पर्यटक भिसा नदिने निर्णय गरेको छ । विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट जोगिनका लागि पर्यटक भिसामा कडाई गर्ने निर्णय गरेको हो । बिहीबार बसेको उच्चस्तरीय समन्वय समितिको बैठकले तत्कालका लागि पर्यटक भिसा रोक्ने निर्णय गरेको हो । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले कोरोना भाइरस (कोभिड १९) लाई महामारीको घोषणा गरेपछि बिहीबार…