प्रतिनिधिसभा बैठकबाट विशेष प्रस्ताव पारित

काठमाडौं – प्रतिनिधिसभाले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य लाभको कामना गर्दै विशेष प्रस्ताव पारित गरेको छ । दोस्रोपटक मिर्गौलाको प्रत्यारोण गरिरहेका ओलीको स्वास्थ्यलाभको कामना गर्दै बुधबारको प्रतिनिधिसभा बैठकले विशेष प्रस्ताव पारित गरेको हो । बैठकले प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोण सफलताका साथ सम्पन्न होस् भन्ने कामनासमेत गरेको छ । बैठकले प्रधानमन्त्री ओलीको स्वास्थ्य लाभको कामना पनि…