काठमाडौं – नेपालका लागि अमेरिकी राजदूत र्याण्डी बेरीले एमसीसी सहयोग इन्डो प्यासिफिक रणनीति (आइपीएस) को अंग नभएको बताएका छन् । राजदूत बेरीले अब एमसीसी सम्झौता संशोधन गर्ने अवधि घर्किएको बताए । बुधबार वीबीसी नेपाली सेवाका सञ्जय ढकाललाई दिएको अन्तरवार्तामा राजदूत बेरीले एमसीसी र आइपीएस बेग्लाबेग्लै भएको बताएका हुन् । राजदूत बेरीले अन्तरवार्तामा भनेका छन्, ‘एमसीसीलाई…