काठमाण्डु – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्व केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । मन्त्रिपरिषद् पुर्नगठन र संवैधानिक निकायमा नियुक्तीका विषयमा छलफल गर्न दुवै अध्यक्षबीच भेटवार्ता भएको हो । प्रधानमन्त्री निवास बालुवाटारमा जारी छलफल मन्त्री हेरफेरका विषयमा केन्द्रीत रहेको बताइएको छ । त्यस्तै प्रधानमन्त्री अोलीले मन्त्रिपरिषद्को आकस्मिक बैठक…