जथाभावी बोल्दै नहिँड्न पद्मा अर्याललाई माधव नेपालको सुझाव

काठमाडौं – सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले भूमि व्यवस्था तथा सहकारी मन्त्री पद्मा अर्याललाई जथाभावी बोल्दै नहिँड्न सुझाव दिएका छन् । एक अन्तर्वार्तामा मन्त्री अर्यालले नेपालको नक्सामा लिम्पियाधुरा नरहेको बताएको प्रसंग निकाल्दै नेता नेपालले देशको बदनाम गर्ने काम नगर्न चेतावनी दिएका हुन् । प्रतिनिधिसभाअन्तर्गत अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा नेता नेपालले…