नेपाललाई स्वीटजरल्याण्डले दियो ३० हजार थान कोरोना टेस्ट किट

काठमाडौं – स्वीटजरल्याण्डले कोरोना परीक्षण गर्ने ३० हजार थान पीसीआर टेस्ट किट नेपाललाई हस्तान्तरण गरेको छ । नेपालका लागि स्वीटजरल्याण्डका राजदूतले स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई उक्त किट हस्तान्तरण गरेका हुन् । विमानस्थल पुगेर नेपालका लागि स्वीटजरल्याण्डकी राजदूत एलिजाबेथ भोन क्यापलरले स्वास्थ्यमन्त्री ढकाललाई सहयोग सामग्री हस्तान्तरण गरेकी हुन् । टेस्ट किट हस्तान्तरण गर्दै राजदूत क्यापलरले…