जेठ ५ गतेसम्म लकडाउन बढाउने मन्त्रिपरिषद् बैठकको निर्णय

काठमाडौं – सरकारले जेठ ५ गतेसम्म लकडाउन बढाउने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले जेठ ५ गतेसम्म लकडाउन बढाउने निर्णय गरेको हो । सरकारले वैशाख २५ गतेसम्म जारी गरेको लकडाउन बिहीबारबाट सकिँदैछ । मंगलवार बसेको कोरोना रोकथाम तथा उच्चस्तरीय समन्वय समितिको बैठकले जारी लकडाउनलाई यथावत राख्न सरकारलाई सुझाव दिएको थियो । बैठकमा प्रधानमन्त्री…