काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओली चिन्ताग्रस्त रहेकाले चिन्ता नलिन सुझाव दिएको बताएका छन् । मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटमा नेता खनालले प्रधानमन्त्री तनावयुक्त मुद्रामा रहेको बताएका हुन् । नेता खनालले आफूलाई हटाउने विषयमा प्रधानमन्त्रीले चिन्ता लिएको र आफूले उत्तेजनामा नआउन आग्रह गरेको बताए । ‘मलाई…