काठमाण्डु- परराष्ट्रमन्त्री आरजु राणा देउवा चैत पहिलो हप्ता भारत भ्रमणमा जाने भएकी छिन् । राजधानी नयाँदिल्लीमा हुने १० औं रायसिना संवादमा भाग लिन मन्त्री राणा ३ दिने भ्रमणका लागि भारत जान लागेकी हुन । रायसिना संवाद चैत ४ देखि ६ गतेसम्म हुँदैछ । रायसिना संवाद भूराजनीति र भू–अर्थशास्त्रमा भारतको प्रमुख सम्मेलन हो । हरेक वर्ष…