अहिलेका पार्टीहरु इन्जिन विग्रेको कबाडी गाडीः सीके राउत

बुटवल – जनमत पार्टीका अध्यक्ष सीके राउतले नेकपा, कांग्रेस, नेकपा र मधेसीदलका नेताहरूलाई म्याद गुज्रेको औषधिको संज्ञा दिएका छन् । सोमबार भैरहवामा आयोजित कार्यक्रमममा राउतले कांग्रेस, नेकपा र मधेसीदलका नेताहरुलाई म्याद गुज्रेकोे औषधि सरह रहेको आरोप लगाएका हुन् । ३० वर्ष देखि ७० वर्षसम्म म्याद गुज्रेको औषधि खाएमा यसले कुनै फाइदा नगरी केवल नोक्सानी मात्र…