यी हुन मन्त्रिपरिषद बैठकका महत्वपूर्ण निर्णय

काठमाण्डु – गत साउन १९ गते बसेको मन्त्रिपरिषद्को बैठकले विभिन्न निर्णय गरेको छ । बिहीबार सरकारका प्रवक्ता डा. युवराज खतिवडाले रुग्ण उद्योगको पहिचान, वर्गिकरण, पुनर्उत्थान, पुनर्निर्माण तथा व्यवस्थापनका लागि नेपाल सरकारलाई सुझाव दिन दिपक सुवेदीको संयोजकत्वमा ६ सदस्यीय समिति गठन गर्ने निर्णय भएको जानकारी दिए । यस्ता छन् मन्त्रिपरिषद्का निर्णय -लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत…