काठमाण्डु – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले केपी शर्मा ओली नेतृत्वको सरकार गलत बाटोमा हिँडेको बताएका छन् । राजधानीमा भएको एक अन्र्तक्रिया कार्यक्रममा बोल्दै नेता खनालले सरकार गलत बाटोमा हिँडेकाले सचिवालयका सदस्यहरु एक जुट भएको बताएका छन् । ‘हामी ओलीमा देखा परेको राजनीतिक, सैद्धान्तिक प्रवृत्तिविरूद्ध लड्दै छौं,’ उनले भने,…