वामदेव भेट्न भैंसेपाटी पुगे अध्यक्ष प्रचण्ड

काठमाण्डु – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) काअध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेकपा उपाध्यक्ष वामदेव गौतमसँग भेट गर्न भैंसेपाटी पुगेका छन् । आजको भेटमा प्रधानमन्त्रीले स्थायी कमिटी बैठक टारेर सचिवालय  बैठक बोलाउन गरेको प्रस्तावबारे छलफल हुने स्रोतले जानकारी दियो । नेकपाभित्रकाे विवाद समाधानबारे आज अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री ओलीबीच बालुवाटारमा निर्णायक वार्ता हुँदैछ । केही…