काठमाडौं – नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले कोभिड–१९ को सङ्क्रमण नियन्त्रणका लागि लागू गरिएको ‘लकडाउन’को कठिन परिस्थितिमा कुनै गम्भीर समस्या आएमा आफू र आफ्नो सचिवालयमा सम्पर्क गर्न आग्रह गरेका छन् । नेता सिंहले आज एक विज्ञप्तिमार्फत लकडाउनको समयमा स्वदेश तथा विदेशमा रहेका नेपालीले कुनै गम्भीर समस्या आइपरेमा सचिवालयका श्रीराम लामिछाने (९८५१००८८५७) र युपी लामिछाने (९८५१०८३४४०)…