काठमाडौं – संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले स्वास्थ्यमन्त्री भानुभक्त ढकालको बचाउ गरेका छन् । मन्त्री भट्टराईले उपकरण तथा औषधि आपूर्ति र वितरणमा स्वास्थ्यमन्त्रीको अगुवाईमा सरकारी तथा निजी क्षेत्रका सबै निकायहरुले गम्भीरतापूर्वक काम गरिरहेको र छिटै सहजता आउने दाबी गरेका छन् । मन्त्री भट्टराईले सामाजिक सञ्जालमा ११ बुँदे वक्तव्यमार्फत स्वास्थ्यमन्त्री भानुभक्त ढकालमाथि आक्रमण सुरु…