सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेशमा कोरोना भाइरसको सङ्क्रमण थप बढ्न सक्ने भन्दै रोकथामका लागि आवश्यक तयारी गर्नुपर्ने बताएका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय धनगढीमा आज बसेको कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको बैठकमा मुख्यमन्त्रीले भारतबाट आउने कतिपय नेपाली क्वारेन्टिइनमा नबसी सिधै घर जाने गरेको पाइएको अवस्थामा सङ्क्रमणको जोखिम बढेको बताए । उनले क्वारेन्टिन…