भिडियो कन्फरेन्सबाट ओली र माेदीले गरे इन्टिग्रेटेड चेकपोस्टको उद्घाटन

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले विराटनगरमा निर्मित इन्टिग्रेटेड चेकपोस्टको संयुक्त रूपमा उद्घाटन गरेका छन् । प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले भिडियो प्रविधिमार्फत इन्टिग्रेटेड चेकपोस्टको संयुक्त उद्घाटन गरिएको जनाएका छन् । ओली र मोदीले बुधवारै नुवाकोट र गोरखामा पुनर्नि्मित आवास घरहरूको पनि उद्घाटन गर्ने कार्यक्रम रहेको जनाइएको छ ।…