काठमाडौं – उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले संकटको बेला सरकारलाई असहयोग गरेमा हस्तक्षेप गर्ने चेतावनी दिएका छन् । सोमबार मन्त्रालयमा नेपाल निगमका अधिकारी र ग्यास उद्योगीलाई बोलाएर ग्यास वितरणमा सरकारलाई सहयोग नगरे सेना र प्रहरी लगाएर हस्तक्षेप गर्ने चेतावनी दिएका हुन् । मन्त्री भट्टले व्यवसायीको नाफा सरकारले नै निश्चित गरेको बताउँदै तत्काल बजारमा…