उखु किसानको ऋणबारे सरकारले आवश्यक कमद चाल्छः मन्त्री भट्ट

काठमाडौं – उद्योग, वाणिज्य तथा आपूर्तीमन्त्री लेखराज भट्टले उखु किसानको ऋणबारे सरकारले आवश्यक कमद चाल्ने बताएका छन् । बिहीबार राष्ट्रियसभाको बैठकमा बोल्दै मन्त्री भट्टले उखु किसानहरुले दुःख पाइरहेको भन्दै सरकारले आवश्यक कदम चालिसकेको बताए । ‘अहिले उखु किसानहरुले दुस्ख पाइरहेका छन् । अबदेखि उनीहरुले दुस्ख नपाउन भनेर कार्यदल बनाएका छौं’ उनले भने ‘उखुको तौल अनुसार…