कांग्रेस नेता सिंह अस्पतालबाट ‘डिस्चार्ज’

काठमाडाैँ-नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह अस्पतालबाट ‘डिस्चार्ज’ भएका  छन् । ‘हाइ सुगर’, उच्च ज्वरो र पिसाबमा सङ्क्रमण देखिँदा गत सोमबार ललितपुरको मेडिसिटी अस्पताल भर्ना हुनुभएका नेता सिंहको स्वास्थ्यमा सुधार आएपछि आज ‘डिस्चार्ज’ भएकाे सहयोगी युपी लामिछानेले जानकारी दिए। नेता सिंहलाई डा मिमि गिरी नेतृत्वको टोलीले उपचार गरेको थियो । नेता सिंहलाई अझै केही दिन घरमा…