धरान महानगरको मेयरमा कांग्रेसका तिलक राई विजयी

धरान – सुनसरीको धरान उपमहानरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका तिलक राई विजयी भएका छन् । नेकपाका उम्मेदवार प्रकाश राईलाई २ हजार ७ सय ९५ मतअन्तरले पराजित गर्दै उनी मेयरमा विजयी भएका हुन् । कुल ५५ हजार १ सय ६३ मत खसेकोमध्ये कांग्रेस उम्मेदवार तिलकले २६ हजार ७ सय ९ मत प्राप्त गरेका हुन् । उनका निकटतम्…