पोखरा – कास्की निर्वाचन क्षेत्र नम्बर–२ मा नेकपा उम्मेदवार विद्या भट्टराईको अग्रता कायमै छ । शनिबार सम्पन्न उपनिर्वाचनमा नेकपा उम्मेदवार भट्टराईले आइतबार दिउँसोसम्म १४ हजार ८ सय ७९ मत ल्याएकी छन् । नेपाली कांग्रेसका उम्मेदवार खेमराज पौडेलले ७ हजार ८ सय ५० मत ल्याएका छन् । कांग्रेसका उम्मेदवार पौडेललाई ७ हजार २९ मतले पछि पार्दै…