अर्घाखाँचीको मालारनी गाउँपालिकामा नेपाली कांग्रेस विजयी

अर्घाखाँची - अर्घाखाँचीको मालारनी गाउँपालिका वडा–३ मा नेपाली कांग्रेसका उम्मेदवार शोभाकर खनाल विजयी भएका छन् । उनी ११५९ पद प्राप्त गरी विजयी भएका हुन् । उनका प्रतिद्वन्दी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार यमलाल खनालले १०५३ मत प्राप्त गरेका छन् । भने राप्रपाका उम्मेदवार रण बहादुर खनालले ४ मत प्राप्त गरेका छन् । उक्त गाउँपालिकामा…