काठमाडौं – शनिबार हुने उपनिर्वाचनका लागि दलहरूले बुधबार चुनावी प्रचारलाई तीव्रता दिएका छन् । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आजै तीन वटा चुनावी सभालाई सम्बोधन गर्दैछन् । प्रचण्डले कास्की २, धरान र भक्तपुरका चुनावी सभालाई बुधबार सम्बोधन गर्ने कार्यक्रम तय भएको नेकपाले जनाएको छ । अहिले पोखरामा रहेका प्रचण्ड केहीबेरमा धरान…