महिला मन्त्रालयमा महिला नै मन्त्री अनिवार्य छैन : मन्त्री गुरुङ

काठमाडौं – महिला, बालबालिका तथत न्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले महिलाको क्षेत्रमा हुने समस्यालाई समाधान गर्ने आत्मविश्वास आफुमा भएको बताएका छन् । मन्त्रिपरिषद पुनर्गठनपछि मन्त्री भएका गुरूङले आफूलाई महिला मन्त्री हुनुमा हिनताबोध नभए पनि अरूलाई टाउको दुखेको बताउँदै महिलाका क्षेत्रमा जे समस्या छन् ती समस्यालाई पहिल्याएर समाधान गर्न सक्ने बताए । मंगलबार ललितपुरमा महिला हिंसाविरूविरुद्ध १६…