देउवाजी झुटा कुरा नगरौं, भारतलाई एक इन्च भूमि पनि दिदैनौंः अध्यक्ष प्रचण्ड

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रसका सभापति शेरबहादुर देउवालाई राष्ट्रियताको विषयलाई चुनावी एजेण्डा नबनाउन आग्रह गरेका छन् । सभापति देउवाले शनिबार पोखरामा भारतले प्रधानमन्त्री केपी शर्मा ओलीकै सहमतिमा नयाँ नक्सा जारी गरेको अभिव्यक्ति दिएपछि प्रचण्डले सार्वजनिक रुपमै प्रतिवाद गरेका हुन् । सोमबार चितवनको भरतपुर महानगरपालिका १६…