प्रचण्डजीसँग दूरी बढेको छैन, सम्भावना पनि छैन : प्रधानमन्त्री ओली

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग आफ्नो दूरी बढेको भन्ने समाचारको खण्डन गरेका छन्  । असंलग्न राष्ट्रहरुको बाकु सम्मेलनमा सहभागी भएर आइतबार स्वदेश फर्किएका प्रधानमन्त्री ओलीले विमानस्थलमा पत्रकारसँग बोल्दै प्रचण्डसँगको आफ्नो दूरी बढेको अस्वीकार गरका हुन् । उनले अध्यक्ष प्रचण्डसँगको आफ्नो दूरी बढ्ने अवस्था नभएको बताउँदै यो कहिल्यै सम्भव…