ओली सरकारका चार मन्त्रीले अझै बुझाएनन् सम्पती विवरण

काठमाडौं-  प्रधानमन्त्री केपी शर्मा  ओली नेतृत्वको सरकारका चार जना मन्त्रीले अझै सम्पति विवरण बुझाएका छैनन् । मन्त्रिमण्डल गठन भएको यति लामो समय भइसक्दा पनि ती मन्त्रीहरुले अाफ्नाे सम्पति विवरण नबुझाएका हुन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को आधिकारीक वेबसाइडमा ओली सरकारका चार जना मन्त्रीको सम्पति विवरण उल्लेख गरिएको छैन् । मन्त्रीको पद सम्हालेको यतिका महिना बितिसक्दा पनि सम्पति…