काठमाडौं- दलित समुदायलाई झन पछाडी पार्ने सरकारी कदमहरुले सत्ता विरुद्ध फेरी लड्न बाध्य भाएको संयुक्त राजनीतिक दलित संघर्ष समितिले बताएको छ । आइतबार काठमाडौंमा सात राजनीतिक दल निकट दलित संगठनहरुले कार्यगत एकता गर्दै आन्दोन् गर्ने बताएका छन् । विगतको जनयुद्धमा पनि प्रचण्डले दलित समुदायको व्यपक प्रयोग गरेर दलितलाई नै धोका दिएको आरोप लागाउँदै आक्रोस समेत पोखे…