काठमाडौं – गत आर्थिक वर्ष २०७५/७६ मा कञ्चनपुरमा भएको निर्मला हत्याकाण्ड चर्चामा रह्यो । साउन १० गते भएको हत्याकाण्डलाई एक वर्ष पुग्नैलाग्दासम्म पनि हत्यारा पत्ता लागेको छैन । आगामी साउन १० गते हत्याकाण्डको एक वर्ष हुन लागेको अवस्थामा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले मंगलबार मन्त्रालयको गत आर्थिक वर्षको वार्षिक प्रगति समीक्षा गरेका छन् । सञ्चारकर्मीसँग गरिएको…