संघीय सांसद मात्र होइन, सुदूरपश्चिम प्रदेशका सांसदलाई पनि ल्यापटप

काठमाडौं—संघीय संसदका सांसदलाई सरकारी पैसाबाट ल्यापटप दिएपछि त्यसको व्यापक विरोध भइरहेका बेला सुदूरपश्चिम प्रदेशसभामा पनि सोही कार्यक्रम अगाडि बढाइएको छ । त्यहाँको प्रदेश सभाका सदस्यलाई ल्यापटप किन्न २७ लाखभन्दा बढी बजेट खर्च गरिँर्दैछ । प्रत्येक प्रदेशसभा सदस्यले ६० हजार रुपैयाँभन्दा बढी मूल्यका ल्यापटप पाउने भएका हुन्। मुख्यमन्त्री र मन्त्रीबाहेक सभामुख, उपसभामुख र ४३ जना प्रदेशसभा…