भीम रावल र विष्णु रिमालबीच जुहारीः सामान्य शिष्टाचार सिकेको छु !

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य भीम रावल र प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल सामाजिक सञ्जालमा जुहारीमा उत्रिएका छन् । बुधबार बोलाइएको स्थायी समिति नेता रावलका सुरक्षागार्डलाई कोरोना लागेका कारण स्थगित भएको आरोप विष्णु रिमालले लगाएपछि रावल प्रतिकारमा उत्रिएका हुन् । रावलले आफ्ना सुरक्षागार्ड एक महिनादेखि छुट्टीमा रहेको र आफूमा पनि…