काठमाडौं – मिर्गौला प्रत्यारोपणका लागि त्रिवि शिक्षण अस्पताल (टिचिङ) भर्ना भएका प्रधानमन्त्री ओलीको डायलाइसिस गरिएको छ । आज बिहान साढे ९ बजे प्रधानमन्त्री ओलीको डायलाइसिस गरिएको टिचिङ अस्पतालका निर्देशक डाक्टर प्रेम कृष्ण खड्गाले जानकारी दिए । मिर्गौला प्रत्यारोपण गर्नुभन्दा अगाडी रगतमा हुने टक्सिनहरु निकाल्न प्रधानमन्त्रीको ‘प्रि ट्रान्सप्लान्ट’ डायलाइसिस गरिएको हो । अस्पतालका निर्देशक डा खड्गाका…