स्पेन भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री ओली

काठमाण्डु- प्रधानमन्त्री केपी शर्मा ओली स्पेन भ्रमण सकेर स्वदेश फर्किएका छन् । स्पेनको सेभिया शहरमा आयोजना भएको अन्तर्राष्ट्रिय सम्मेलनस सकेर प्रधानमन्त्री ओली आज स्वदेश फर्किएका हुन् । गत १४ असारमा संयुक्त राष्ट्रसंघको ‘विकासको लागि वित्त (फाइनान्सिङ फर डेभलपमेण्ट) चौथो अन्तर्राष्ट्रिय सम्मेलन’मा सहभागी हुन प्रधानमन्त्री ओलीसहितको टोली स्पेन उडेको थियो । प्रधानमन्त्री ओली स्पेनबाट दोहा हुँदै…