काठमाडौँ- नेपाली कांग्रेसमा पदाधिकारी संख्या बढाउने विषयलाई लिएर सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेल पक्षबचि विवाद सुरु भएको छ । पार्टीको महाधिवेशन भएको दुई बर्ष वित्दासमेत पदाधिकारीसहित केन्द्रीय समितिले पुर्णता पाउन नसकेको कांग्रेसमा पदाधिकारीको संख्या थप थगर्ने विषयमा नेताहरु पक्ष र विपक्षमामा विभाजित भएका हुन् । सभापति देउवा पार्टीलाई नयाँ संविधानअनुसार संघीय संरचनामा लैजान…