काठमाण्डु – गृहमन्त्री ओमप्रकाश अर्यालले उच्च अधिकारीसहित काठमाण्डुको तार्केश्वर नगरपालिकाअन्तर्गत काठमाण्डु क्षेत्र नम्बर ६ को मतदान स्थलको अनुगमन गरेका छन् । बुधबार गरिएको अनुगमनका क्रममा मतदान केन्द्रको सुरक्षा व्यवस्था, मतदाताको सहज आवागमन तथा आवश्यक व्यवस्थापनबारे जानकारी लिएका हुन् । अनुगमनमा गृह सचिव राजकुमार श्रेष्ठ, सुरक्षा निकायका प्रमुख तथा काठमाण्डुका प्रमुख जिल्ला अधिकारी (सीडीओ) ईश्वरराज पौडेल…