धनगढी - नेपाली कांग्रेस सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल वायुसेवा निगमको वाइडबडी विमान खरीदमा भएको अनियमितता आफ्नो कुनै संलग्नता नरहेको स्पष्ट पारेका छन्। नेपाल प्रेस युनियनले सोमबार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा पूर्वप्रधानमन्त्री देउवाले विमान खरीद प्रकरणमा आफ्नो नाम जोडेर भ्रम सिर्जना गर्न खोजिएको बताए। देउवाले प्रश्न गरे, ‘मेरो पालामा वाइड बडी विमान खरिदबारे…