रेल चलाउन अटेर गर्ने चालकलाई पाँच वर्ष जेल, यात्रुको मृत्यु भए सात लाख क्षतिपूर्ति (विधेयकसहित)

काठमाडौं – सरकारले रेल्वे विधेयक राष्ट्रियसभामा दर्ता गराएको छ ।  भौतिक पूर्वाधार तथा यात्रायात मन्त्रालयले दर्ता गराएको रेलवे सम्बन्धमा व्यवस्था गर्न विधेयक अध्ययनका लागि समितिका सदस्यहरूलाई वितरण गरिसकिएको छ । विधेयकअनुसार रेलको चालकदेखि यात्रुले पालना गर्नुपर्ने नियमहरु उल्लेख गरिएको छ । यात्रुले रेल्वेका कर्मचारीसँग झगडा गरे ६ महिना कैद र ५० हजार जरिवानाको व्यवस्था गरिएको…