काठमाडौं – राष्ट्रिय सभाको निर्वाचनका लागि राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) ले उम्मेदवारको टुंगो लगाएको छ । शनिबार बसेको राजपाको बैठकले दुई उम्मेदवारको टुंगो लगाएको हो । प्रदेश २ मा अन्यबाट राजपाका वरिष्ठ उपाध्यक्ष मृगेन्द्रकुमार सिंह यादव र अल्पसंख्यक र अपांगताको तर्फबाट पनि पार्टीको वरिष्ठ उपाध्यक्ष रहेका शेखरकुमार सिंहलाई उम्मेदवार बनाइको राजपाका संयोजक राजेन्द्र महतोले…