म प्रधानमन्त्रीमा टिक्नुपर्छ भनेर काम गरिरहेको छैन्ः प्रधानमन्त्री अ‍ोली

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आफू देश विकासका लागि प्रधानमन्त्री बनेको प्रतिक्रिया दिएका छन् । उनले आफू प्रधानमन्त्र भएपछि देशको विकास गर्न पाएको बताएका छन् । राजधानीमा भएको एक कार्यक्रममा बोल्दै प्रधानमन्त्रधी ओलीले आफू देश बन्नुपर्छ भनेर प्रधानमन्त्र भएको बताएका छन् । ‘म प्रधानमन्त्री भएपछि देशमा विकास भएको छ । जेलमा बस्दा पनि म…