सर्वहारा वर्गको सरकारले उखु किसानका समस्यालाई वेवास्था गर्‍योः डा. डिला संग्रौला

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य डा. डिला संग्रौला पन्तले सरकारले उखु किसानका समस्यालाई वेवास्था गरेको आरोप लगाएकी छन् । चिनी उद्योगीले उखु किसानको भुक्तानी नदिएको भन्दै काठमाडौंमा आन्दोलनरत किसानका सस्यालाई समाधान नगरेको उनको आरोप छ । ‘काठमाडौंमा उखु किसान आन्दोलनरत छन् । उनीहरुका समस्या समाधान गर्न सरकारले उदासिनता…