कांग्रेसमा महाधिवेशनको संकेत : फागुनमै हुने सम्भावना कति ?

काठमाडौं । पार्टीमा आन्तरिक लोकतन्त्र नभएको र समयमै महाधिवेशन नहुने आशंकाबीच महाधिवेशन प्रक्रिया अगाडि बढेको छ । पार्टी केन्द्रीय समिति बैठकमा महाधिवेशनबारे प्रस्ताव पेश गरिएको छ । आईतबारदेखि शुरू भएको बैंठकमा १४ औं महाधिवेशनको प्रक्रियाबारे प्रस्ताव पेश गरिएको छ । प्रस्तावमाथि छलफल भएर आवश्यक निर्णय हुनेछ । सभापति शेरबहादुर देउवा निर्वा्चित भएको चार वर्ष आगामी…