पश्चिम नेपालमा विप्लवको तालाबन्दी ‘आतंक’

कञ्चनपुर – नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका कार्यकर्ताहरुले पश्चिम नेपालका कञ्चनपुर, कैलाली र अछामका स्थानीय तहमा तालाबन्दी गरेका छन् । पार्टीको सेती महाकाली व्यूरोको नामबाट तालाबन्दी गरिएका कार्यालय अगाडी संसदीय व्यवस्था अन्त्य र सरकार खारेजीको माग गरिएका पर्चा समेत छाडिएको छ । विप्लवका कञ्चनपुर सेक्रेटरी राजेन्द्र विष्ट(परिवर्तन)का अनुसार कञ्चनपुरका ९ वटा र अछामका १२ वटा…