काठमाडौं – बिहीबार आपराधिक पृष्ठभूमिका चर्चित राजीव गुरूङ अर्थात् दीपक मनाङ्गे नेकपा प्रवेश गरेपछि पार्टीका स्थायी कमिटी सदस्य योगेश भट्टराईले आपत्ति जनाएका छन् । रसिया भ्रमणमा रहेका योगेशले सामाजिक सञ्जाल ट्वीटरमार्फत एक ट्वीट गर्दै राजनीतिक पार्टीलाई मान्छे चाहिने तर उसको पृष्ठभूमि नै नहेरी पार्टीमा भित्र्याइँदा परिणाम नराम्रो आउन सक्ने भन्दै आपत्ति जनाएका छन् । उनले…