काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारबाट राजीनामा दिएका पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादवले अब कम्युनिस्ट सरकारको दुईतिहाइको दम्भ समाप्त भएको बताएका छन् । सरकारलाई दिएको समर्थन फिर्ता लिएको सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा पत्रकारले सोधेको प्रश्नको जवाफ दिँदै पूर्व मन्त्री यादवले हिजो सरकारमा दुईतिहाइको दम्भ भएपनि अब समाप्त भएको बताए । प्रधानमन्त्री ओलीसँग स्पष्ट…